काठमाडाैं । अन्तर सरकारी वित्त परिषदको एघारौँ बैठक अर्थ मन्त्रालयमा सम्पन्न भएकाे छ । परिषदका संयोजक अर्थमन्त्री रामेश्वर खनालको अध्यक्षतामा बसेकाे बैठकमा अर्थमन्त्रालयका वित्तीय संघीय समन्वय महाशाखा प्रमुख सेवन्तक पोखरेलले वित्तीय संघीयता कार्यान्वयनको कार्यक्रममा तीनै तहबाट सुशासनको प्रत्यक्ष अनुभूति हुनेगरी सेवा प्रवाह गर्ने विषय, संघ, प्रदेश र स्थानीय तहले बजेट