काठमाडौँ। देशको प्रशासनिक संयन्त्र (ब्युरोक्रेसी) लाई जरैदेखि हल्लाउने गरी वर्तमान सरकारले अहिलेसम्मकै सबैभन्दा निर्मम कदम चाल्ने तयारी गरेको छ। प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले निजामती सेवामा ३० वर्ष बिताइसकेका वा ५५ वर्ष उमेर पुगेका करिब १२ हजार कर्मचारीलाई एकैपटक अनिवार्य अवकाश दिने अप्रत्याशित रणनीति बनाएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले