५ आश्विन २०८३, सोमबार

अर्थतन्त्र

फष्टाउँदै घर जग्गा व्यापार: बढ्यो कारोबार र राजश्व, अर्थतन्त्र चलायमान भएको हो ?

काठमाडौँ । पछिल्लो समय देशभर घर जग्गा कारोबार बढेको छ । गत वर्षहरूका तुलनामा घर जग्गा कारोबारले गति लिन थालेको देखिएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले उपलब्ध गराएको पछिल्लो तथ्याङ्क अनुसार घर जग्गा कारोबार बढ्न थालेको हो । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो तीन महिनामा १ लाख