फस्र्ट माइक्रोफाइनान्सद्धारा निर्विरोध निर्वाचित संचालकहरुको नियूक्ति « Arthapath.com
१९ मंसिर २०७७, शुक्रबार

फस्र्ट माइक्रोफाइनान्सद्धारा निर्विरोध निर्वाचित संचालकहरुको नियूक्ति



काठमाडौं । फस्र्ट माइक्रोफाइनान्सद्धारा निर्विरोध निर्वाचित संचालकहरुको नियूक्ति गरेको छ । फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको ११ औं साधारण सभाबाट निर्वाचित संचालकको नियूक्ति गरिएको छ । लघुवित्तको मंसिर १८ गते भएको सधारणसभामा सर्वसाधारण सेयरधनी (समुह ‘ख’) समूहबाट निर्विरोध निर्वाचित संचालकको नियुक्ती गरिएको हो । संस्थाका सर्वसाधारण सेयरधनीले निर्विरोध निर्वाचित गरेका संचालकमा वामदेव गौली, युवराज क्षेत्री र ज्ञानेन्द्र ईवाहाङ रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्