बीमा समितिको अध्यक्ष शिलवालले अर्थमन्त्रीबाट लिए सपथ, शुक्रबार पदभार हुने

काठमाडौं । बीमा समितिका अध्यक्ष शुर्यप्रसाद शिलवालले आज बिहीबार अर्थमन्त्री विष्णु पौडेलबाट सपथ लिएका छन । भोली १ बजे बीमा समिति पुगेर पदभार सम्हाल्ने बताइएको छ ।
सरकारले बीमा समितिको अध्यक्षमा गत सोमबारको मन्त्रीपरिषद बैठकले पुर्व गृह सचिव सुर्यप्रसाद शिलवाललाई नियुक्त गरेको थियो । शिलवालले मन्त्री पौडेलबाट सपथ लिएका छन भने शुक्रबारदेखी कार्यभार सम्हाल्नेछन ।
अर्थमन्त्री बनेदेखिनै विष्णु पौडेलको चुनौतीको रुपमा रहेको कोरोना बीमाको दावी फर्थ्र्चोटमा एक्सन लिँदै आएका थिए । अध्यक्ष शिलवालले पनि सरकारको सहयोगमा कोरोनाको पैसा भुक्तानीमा सहयोग पुर्याउने प्रतिवद्धता व्यक्त गरे ।