पुडेन्सियल इन्स्योरेन्सको कामु सीईओको जिम्मेवारी एसके रावललाई « Arthapath.com
४ कार्तिक २०७८, बिहीबार

पुडेन्सियल इन्स्योरेन्सको कामु सीईओको जिम्मेवारी एसके रावललाई



काठमाडौँ । पुडेन्सियल इन्स्योरेन्सको कामु सीईओको जिम्मेवारी एसके रावललाई दिइएको छ । इन्स्योरेन्स सञ्चालक समितिको कात्तिक ४ गते बसेको बैठकले सीईओ वीरकृष्ण श्रेष्ठको राजीनामा स्वीकृत गरेको हो ।  

श्रेष्ठ ३ महिना कार्यकाल बाँकी छदै राजीनामा दिएपछि कम्पनीले सगरमाथा इन्स्योरेन्सको डेपुटी सीईओ रहेका श्रवणकुमार रावललाई सीईओ बनाउने गरी भित्र्याएको छ । रावललाई सीईओ नियुक्त गर्न बीमा समितिका सिफारिस गरेको छ ।

रावलले कात्तिक ७ गते आइतबार देखी कामु सीईओको जिम्मेवारी सम्हाल्ने कम्पनीद्वारा जारी विज्ञेप्तीमा जनाइएको छ ।  


प्रतिक्रिया दिनुहोस्