नेपाल रिइन्स्यारेन्सको संचालकमा इश्वरी प्रसाद अर्याल नियुक्त « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

नेपाल रिइन्स्यारेन्सको संचालकमा इश्वरी प्रसाद अर्याल नियुक्त



काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको संचालकमा अर्याल नियुक्त भएका छन् । नेपाल सरकार मन्त्रीस्तरको फागुन ३ गतेको निर्णयले इश्वरी प्रसाद अर्याललाई कम्पनीको संचालकमा नियुक्त गरेको हो ।

यसअघि अर्यालको स्थानमा आन्तरिक राजस्व विभाग काठमाडौंका सहसचिव रितेश कुमार शाक्य संचालक रहेका थिए । उनलाई फिर्ता बोलाएर अर्थमन्त्रालय अन्तर्गत अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका सहसचिव इश्वरी प्रसाद अर्याललाई संचालकमा मनोनयन गरेको हो ।


प्रतिक्रिया दिनुहोस्