राष्ट्रिय वाणिज्य बैंकका डीसीईओ कविराज अधिकारी सदस्यमा निर्वाचित

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकका नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) कविराज अधिकारी सदस्यमा निर्वाचित भएका छन् ।
नेपाल व्यवस्थापन संघको संस्थागत तर्फ राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी कार्यसमितिको सदस्यमा निर्वाचीत भएका हुन् ।
व्यवस्थापनकर्मीहरूको सम्मानित एवम् सर्वोच्च निकाय नेपाल व्यवस्थापन संघ हो ।