राष्ट्रिय बीमा कम्पनीका सीइओ बरालको राजिनामा स्वीकृत « Arthapath.com
१५ मंसिर २०८०, शुक्रबार

राष्ट्रिय बीमा कम्पनीका सीइओ बरालको राजिनामा स्वीकृत



काठमाडौं । राष्ट्रिय बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीइओ) शेखर बरालको राजिनामा स्वीकृत भएको छ ।

शुक्रबार बसेको कम्पनी संचालक समितिले सीइओ बरालको राजिनामा स्वीकृत गरेको हो । उनले गत मंगलबार राजिनामा दिएका थिए ।

गत वर्षकोभदौ २३ गते चार वर्ष कार्यकालका लागि सीइओ नियुक्ति भएका थिए । तर, सो अवधि नपुग्दै अर्थात् १५ महिनामै पदबाट राजिनामा दिएका हुन् ।


प्रतिक्रिया दिनुहोस्