कालिका लघुवित्तको सिइओ बने पराजुली « Arthapath.com
२२ चैत्र २०८०, बिहीबार

कालिका लघुवित्तको सिइओ बने पराजुली



काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा कुल चन्द्र पराजुली नियुक्त भएका छन् ।

कम्पनीको चैत २१ गते बुधवार बसेको संचालक समितिको बैठकले पराजुलाईलाइ सिइओमा नियुक्ति गरेको हो । उनी भरतपुर–९ चितवनका हुन् । उनको कार्यकाल आगामी बैशाख १ गतेदेखि लागू हुनेछ ।


प्रतिक्रिया दिनुहोस्