सिन्धु विकास बैंकका संचालक प्रधानको राजिनामा स्वीकृत

काठमाडौं । सिन्धु विकास बैंकको संचालक संजिव प्रधानले राजिनामा दिएका छन् । सर्वसाधारण समूहको तर्फबाट प्रतिनिधित्व गर्ने प्रधादनले आफ्नो व्यक्तिगत कारण देखाई राजिनामा दिएका हुन् ।
उनले भदौ २६ गते संचालक पदबाट राजिनामा दिएका थिए । उनको राजिनामा भने असोज ं५ गते बसेको संचालक समितिको बैठकले स्वीकृत गरेको हो ।