नेपाल एसबिआई बैंकको सीइओमा रामकुमार तिवारी, स्टेट बैंक फर्किंदै दिपक « Arthapath.com
१९ मंसिर २०८१, बुधबार

नेपाल एसबिआई बैंकको सीइओमा रामकुमार तिवारी, स्टेट बैंक फर्किंदै दिपक



काठमाडौं । नेपाल एसबिआई बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) को जिम्मेवारी रामकुमार तिवारीले पाएका छन् ।

मंगलबार बसेको बैंक संचालक समितिको बैठकले तिवारीलाई सिइओको जिम्मेवारी प्रदान गरेको हो । भारतीय स्टेट बैंकले हालका सीइओ तथा प्रबन्धक संचालक दिपक कुमार देलाई फिर्ता बोलाएको छ ।

उनलाई स्टेट बैंकले उच्च जिम्मेवारी सम्हाल्ने प्रयोजनका लागि आगामी जनवरी १५ देखि फिर्ता बोलाएको हो । उनको ठाउमा नेपाल एसबिआई बैंकको प्रबन्धक संचालक तथा सीइओ पदमा भने राम कुमारलाई नियुक्ति गर्ने निर्णय गरेको छ।

1733236670992


प्रतिक्रिया दिनुहोस्