गोर्खाज फाइनान्सको सीईओमा इवाहाङ नियुक्त « Arthapath.com
१९ बैशाख २०८२, शुक्रबार

गोर्खाज फाइनान्सको सीईओमा इवाहाङ नियुक्त



काठमाडौं । गोर्खाज फाइनान्सको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा ज्ञानेन्द्र इवाहाङ नियुक्त भएका छन् ।

वैशाख १७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले इवाहाङलाई सीईओ तथा कम्पनी सचिव नियुक्त गर्ने निर्णय गरेको हो ।

उनलाई वैशाख २१ गतेबाट लागू हुनेगरी आगामी चार वर्षका लागि सीईओ पदको जिम्मेवारी दिइएको कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्