इन्फिनिटी लघुवित्तको सीइओमा पन्त « Arthapath.com
२५ जेष्ठ २०८२, आईतबार

इन्फिनिटी लघुवित्तको सीइओमा पन्त



काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीइओ) ज्ञानीश्वर पन्त नियुक्ति भएकी छन् ।

उनी आजै अर्थात् जेठ २५ गतेदेखि लागू हुने गरि कम्पनीको सीइओमा नियुक्त भएकी हुन् ।

कम्पनीको जेठ २४ गते बसेको संचालक समितिको बैठकले उनलाई ४ वर्षका लागि सीइओमा नियुक्ति गरेको हो । उनी हाल कम्पनीको नायब प्रमुख कार्यकारी अधिकृत हुन् ।


प्रतिक्रिया दिनुहोस्