कृषि विकास बैंकको अधिकृतस्तरमा दुई जनाको बढुवा « Arthapath.com
३ असार २०८२, मंगलबार

कृषि विकास बैंकको अधिकृतस्तरमा दुई जनाको बढुवा



काठमाडौं । कृषि विकास बैंकमा दुई जनाको बढुवा भएको छ । बैंकले ऋण,/कर्जा/प्राविधिक अधिकृतमा सरोज ठकुरी र मुनिराज उपाध्यायको बढुवा गरेको हो ।

बैंकले गत चैत २२ गते बढुवाका लागि सूचना प्रकाशन गरेको थियो । कार्यसम्पादन मूल्याङ्कन, सेवाको जेष्ठता, शैक्षिक योग्यता र भौगोलिक आधारमा वर्गीकृत क्षेत्रमा काम गरे बापतको अंक गणना गरि दुई जनाको बढुवा गरेको हो ।


प्रतिक्रिया दिनुहोस्