बलेफी हाइड्रोपावरका दुई संचालकको राजिनमा स्वीकृत, नयाँ संचालक को ? « Arthapath.com
८ असार २०८२, आईतबार

बलेफी हाइड्रोपावरका दुई संचालकको राजिनमा स्वीकृत, नयाँ संचालक को ?



काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडका दुई संचालकले राजिनमा दिएका छन् । संलाक राजेन्द्र तिमल्सेना र संजय कुमार साहले पदबाट राजिनामा दिएका हुन् ।

आफ्नो कार्यव्यवस्ताका कारण देखाउँदै तिमल्सेनाले दिएको राजिनामा स्वीकृत भएको छ । उनको राजिनमा गत शुक्रबार स्वीकृत भएको हो ।

रिक्त संचालकको बाँकी अवधिका लागि प्रतिवन राईलाई नियुक्ति गरिएको कम्पनीले जनाएको छ । यता, साहको राजिनामा पछि रिक्त पदमा भने ज्योति गैह्रेलाई नियुक्ति गरिएको कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्