एभरेष्ट बैंकका ग्राहकलाई सोल्टी होटलमा १०% छुट « Arthapath.com
१४ फाल्गुन २०७६, बुधबार

एभरेष्ट बैंकका ग्राहकलाई सोल्टी होटलमा १०% छुट



काठमाडौं । एभरेष्ट बैंक र सोल्टी इन्टरप्राइजेजबीच बैंकका ग्राहकहरुलाई छुट दिने पत्रमा सम्झौता भएको छ ।

काठमाडौंको सोल्टी क्राउन प्लाजाका प्रदेश नं. ३ को पाँच तारे होटल हो र नेपालगञ्जमा अवस्थीत सोल्टी वेस्टइन्ड प्रदेश नं. ५ को पाँच तारे होटल हो ।

सम्झौता अनुसार एभरेष्ट बैंकका ग्राहकले निर्धारित मुल्यमा १०% छुट पाउने भएका छन । जुन आफ्नो एटीएम वा क्रेडिट कार्डमार्फत छुट प्राप्त गर्न सक्ने छन ।

एभरेष्ट बैंकले सदैव “सभिर्स वीथ स्माइल” नाराका साथ ग्राहकलाई सेवा दिँदै आएको छ ।


प्रतिक्रिया दिनुहोस्