कर बुझाउने समय थपियो, कुन कर कहिले बुझाउने ? « Arthapath.com
२४ चैत्र २०७६, सोमबार

कर बुझाउने समय थपियो, कुन कर कहिले बुझाउने ?



काठमाडौं । आन्तरिक राजश्व विभागले आइतबार सूचना जारी गरी कर विवरण र विवरण अनुसार लाग्ने करहरु बुझाउने समय थप गरेको हो । नेपाल सरकारको चैत १८ गतेको मन्त्रिस्तरीय निर्णय अनुसार त्यस्तो समयावधि थप गरिएको विभागले जनाएको छ ।

लकडाउनले गर्दा समस्या परेकाmे समयावसध थप गरिएको विभागले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्