१२ सय भन्दा बढिलाई सककमै उभ्याइयो « Arthapath.com
२७ चैत्र २०७६, बिहीबार

१२ सय भन्दा बढिलाई सककमै उभ्याइयो



काठमाडौं । सरकारले लकडाउनको वेलामा घर बाहिर ननिस्कीन आग्रह गरेको छ । तर लकडाउनको १७ औं दिनमा अन्य दिनको तुलनामा उपत्यकामा उल्लंघनका घटना बढेका छन् ।

बिहिवार उपत्यकामा लकडाउन उल्लङघन गर्ने १२ सयलाई नियन्ज्ञज्ञत्रणमा लिएर सडकमा नै उभ्याईएको हो । जसमा लकडाउन उल्लङ्घन गर्ने २ सयभन्दा बढि महिला रहेका छन । सरकारले लकडाउनको समय अवधि थप गरेसंगै नियमको पालना गराउन चार हजार भन्दा बढि प्रहरी सडकमा खटाइएको छ ।

अत्यावश्यक कामबाहेक घर बाहिर हिँड्नेलाई नियन्त्रणमा लिदै आएको प्रहरीले उल्लंघनका घटनामा कमि ल्याउन तीन घण्टा सडकमै उभ्याउने समेत जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्