अमेरिकी डलरको मूल्य बढ्यो(सूची सहित) « Arthapath.com
२७ चैत्र २०७६, बिहीबार

अमेरिकी डलरको मूल्य बढ्यो(सूची सहित)



काठमाडौं । कोरोना भाईरसका कारण अमेरिकी डलरको मूल्य बढेको छ ।

नेपाल राष्ट्र बैंकले बिहिवार तोकेको मूल्य अनुसार अमेरिकी डलरको खरिददर १ सय २१ रुपैयाँ ९० पैसा तोकिएको छ भने बिक्रिदर १ सय २२ रुपैयाँ ५० पैसा तोकिएको छ ।एक कतारी रियालको खरिददर ३३ रुपैयाँ ४८ पैसा तोकिएको छ भने बिक्रिदर ३३ रुपैयाँ ६४ पैसा तोकिएको छ ।

त्यसैगरी एक साउदी रियालको खरिददर ३२ रुपैयाँ ४३ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ५९ पैसा तोकिएको छ । त्यस्तै एक कुवेती दिनारको खरिददर ३ सय ९१ रुपैयाँ ९६ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ९३ रुपैयाँ ८९ पैसा तोकिएको छ ।आज एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५० रुपैयाँ ७२ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ५१ पैयाँ ४६ पैसा तोकिएको छ ।

एक बहराईन दिनारको खरिददर ३ सय २३ रुपैयाँ ३० पैसा तोकिएको छ भने बिक्रिदर ३ सय २४ रुपैयाँ ८९ पैसा तोकिएको छ । त्यस्तै कोरियन वन एक सयको खरिददर १० रुपैयाँ तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ०५ पैसा तोकिएको छ । त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ २ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ १६ पैसा तोकिएको छ ।


प्रतिक्रिया दिनुहोस्