सिलिन्डरमा कीटनाशक औषधि छर्किंदै

काठमाडौँ । कोरोना भाइरस(कोभिड– १९) को सङ्क्रमणका कारण सरकारले गरेको लक डाउनमा नेपाल आयल निगममा ग्यास सिलिन्डर बजार पठाउनुअघि निगमका कर्मचारी सिलिन्डरमा कीटनाशक औषधि छर्किंदै । तस्वीरःचन्द्रकला क्षेत्री, रासस