हिरो इलेक्ट्रिक स्कुटरको नाडा ईभि अटो सोमानगद तथा गिफ्ट ह्याम्परको आकर्षक अफर ! « Arthapath.com
६ आश्विन २०७९, बिहीबार

हिरो इलेक्ट्रिक स्कुटरको नाडा ईभि अटो सोमानगद तथा गिफ्ट ह्याम्परको आकर्षक अफर !



काठमाडौं । भारतमा उत्पादित हिरो इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक विक्रेताको रुपमा लक्ष्मी ई.मोविलिटी प्रालि (लक्ष्मी गु्रपको भागिनी संस्था) ले नेपालमा हिरो इलेक्ट्रिक स्कुटरको बिक्री वितरण प्रारम्भ गरिसकेको छ । लक्ष्मी ई.मोविलिटी प्रालिले नाडा ईभि अटो सो मा स्टल न सि ७ मा बुकिंग गरि स्कुटर खरिद गर्न चाहने ग्राहकको लागिनगद सहित आकर्षक गिफ्ट ह्याम्पर प्रदान गर्ने भएको छ जसमा २५ हजार रुपैयाँसम्मको नगद पुरस्कार र लक्की ड्र मार्फत एक जनालाई जर्मन ब्राण्ड बोस वासिंग मेसिन रहेका छन् ।

नेपाली बजारमा एनवाईएक्स, फोटोन र सिंगल तथा डबल ब्याट्री सहितको अप्टीमा गरी चार मोडलका इलेक्ट्रिक स्कुटर उपलब्ध गराइएको छ । एक पटक फूलचार्ज गरी ८२ किलोमिटर देखि १६५ किलोमिटर सम्मको रेन्जदिने यी स्कुटरहरुले भारत सहित नेपालमा पनि अति राम्रो बजार लिएको छ ।

भारतमा हिरो इलेक्ट्रिकका १२ मोडल उपलब्ध छन् । नेपाली बजारमा हाल चार मोडेल उपलब्ध गराइएको छ र थपनयाँमोडलको बारेमाजानकारी लिनको निम्तिआजै नाडा ईभि अटो सोमा स्टल नं सि ७ मा सम्पर्क गर्न सकिनेछ ।

एक दशकभन्दालामो समयदेखि भारतमा नं.१ स्थानओगट्न सफल हिरो इलेक्ट्रिकको नेपालको लागि आधिकारीक विक्रेतालक्ष्मी ई.मोविलिटी प्रालिले नेपालभरका ईच्छुक पक्षबाट डिलरसिपको लागि समेत आवेदन लिदैछ ।

हिरो इलेक्ट्रिकभारतको पहिलो र सबैभन्दाठूलोइलेक्ट्रिक टु ह्विलर्स स्कुटर निर्माता कम्पनी हो । हिरो इलेक्ट्रिकका हजारौं सन्तुष्ट गा्रहकहरु छन् । हिरो इलेक्ट्रिकले भारतमा इलेक्ट्रीक मोविलिटी क्षेत्रमा एक दशक भन्दा लामो समयदेखी अग्रस्थान ओगट्दै आइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्