रिलायन्स फाइनान्सको सीइओमा समाज प्रकाश श्रेष्ठ नियुक्त « Arthapath.com
१० श्रावण २०८०, बुधबार

रिलायन्स फाइनान्सको सीइओमा समाज प्रकाश श्रेष्ठ नियुक्त



काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीइओ) नियुक्त गरेको छ । साउन ९ गते बसेको सञ्चालक समितिको बैंठकले समाज प्रकाश श्रेष्ठलाई सीइओ नियुक्त गरेको हो ।

कम्पनीले सोही मितिबाट लागु हुने गरी श्रेष्ठलाई सीइओ पदमा चार वर्षको लागि नियुक्त गरेको छ ।


प्रतिक्रिया दिनुहोस्