नारायणी डेभलपमेन्ट बैंकको सीइओमा विष्णु रेग्मी नियुक्त « Arthapath.com
८ आश्विन २०८०, सोमबार

नारायणी डेभलपमेन्ट बैंकको सीइओमा विष्णु रेग्मी नियुक्त



काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा विष्णु रेग्मीलाई नियुक्त गरेको छ ।

कम्पनीको भदौ २८ गते बसेको संचालक समितिको बैठकले असोज ८ गतेदेखि लागु हुने गरी रेग्मीलाई सीइओको जिम्मेवारी दिएको हो ।


प्रतिक्रिया दिनुहोस्