सरकारको नीति तथा कार्यक्रम २८ गते पारित गरिने « Arthapath.com
२६ असार २०८२, बिहीबार

सरकारको नीति तथा कार्यक्रम २८ गते पारित गरिने



काठमाडौं। सरकारको नीति तथा कार्यक्रम बैशाख २८ गते पारित गरिने भएको छ।

नेकपा एमाले संसदीय दलले आफ्ना सम्पूर्ण सांसदहरूलाई आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न निर्देशन दिएको छ।

दलले  ह्वीप जारी गर्दै सबै सदस्यलाई अनिवार्य रूपमा संसद्मा उपस्थित भई मतदान गर्न भनेको छ।


प्रतिक्रिया दिनुहोस्