एनआरएनको वार्षिक साधारण सभा कात्तिक १७ गते, के के छन् एजेण्डा « Arthapath.com
२४ आश्विन २०८०, बुधबार

एनआरएनको वार्षिक साधारण सभा कात्तिक १७ गते, के के छन् एजेण्डा



काठमाडौँ । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड (एनआरएन) ले ११औँ वार्षिक साधारण सभा कात्तिक १७ गतेका लागि बोलाएको छ । सभा  आम्रपाली ब्याक्वेट थिरबम सडक काठमाडौँमा बस्ने गरी आव्हान गरेको हो । 

सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, रिक्त सञ्चालक पदमा सञ्चालक समितिबाट भएको नियुक्ति अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।

कम्पनीले साधारण सभा प्रयोजनार्थ असोज ३० गते एक दिनका लागि बुकक्लोज गर्ने भएको हो । 


प्रतिक्रिया दिनुहोस्