यी पाँच शाखा मार्फत नबिल बैंकले नयाँ नोट वितरण गर्ने « Arthapath.com
२६ आश्विन २०८०, शुक्रबार

यी पाँच शाखा मार्फत नबिल बैंकले नयाँ नोट वितरण गर्ने



काठमाडौँ । नबिल बैंकले पाँच वटा शाखा कार्यालय मार्फत नयाँ नोट वितरण गर्ने भएको छ । बैंकले राष्ट्र बैंकको निर्देशन बमोजिम असोज २९ गतदेखि नयाँ नोट वितरण गर्ने भएको हो ।

बैंकको लाजिम्पाट, गुसिंगल, मंगलबजार, कमल सिनायक र बौद्ध रामहिटी शाखा मार्फत नयाँ नोट वितरण गर्ने भएको हो ।


प्रतिक्रिया दिनुहोस्