आइतबार सार्वजनिक बिदा दिन समेत महालक्ष्मी विकास बैंकले सेवा दिने « Arthapath.com
२६ आश्विन २०८०, शुक्रबार

आइतबार सार्वजनिक बिदा दिन समेत महालक्ष्मी विकास बैंकले सेवा दिने



काठमाडौँ । महालक्ष्मी विकास बैंकले आइतबार अर्थात असोज २८ गते सार्वजनिक बिदाका दिन समेत सेवा दिने भएको छ । आइतबार घटस्थापनाको अवसरमा सार्वजनिक बिदा भएपनि बैैंकले सेवा प्रदान गर्ने भएको हो ।

बैंकले ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै बैंकिङ सेवा सुचारु राख्ने भएको हो । सो दिन बैंकले आफ्ना विभिन्न ९ शाखा कार्यालय खुला राख्ने भएको छ ।


प्रतिक्रिया दिनुहोस्