बिहिबार कतिमा कारोबार हुँदैछ सुनचाँदी ? « Arthapath.com
७ मंसिर २०८०, बिहीबार

बिहिबार कतिमा कारोबार हुँदैछ सुनचाँदी ?



काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । लगातार तीन दिन उकालो लागेको सुन आज भने स्थिर रहेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख १६ हजार ५०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख १५ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, सुन भने आज तोलामा १० रुपैयाँले घटेको छ । बिहिबार चाँदी प्रतितोला एक हजार ४४५ रुपैयाँमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्