सिटिजन्स बैंकको ऋणपत्र रजिष्ट्रारमा सिटिजन्स क्यापिटल नियुक्त « Arthapath.com
२० मंसिर २०८०, बुधबार

सिटिजन्स बैंकको ऋणपत्र रजिष्ट्रारमा सिटिजन्स क्यापिटल नियुक्त



काठमाडौँ । । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ऋणपत्र रजिष्ट्रार नियुक्त गरेको छ । कम्पनीले ऋणपत्र रजिष्ट्रारमा सिटिजन्स क्यापिटल लिमिटेड नियुक्त गरेको हो ।

बैंकको ‘१० प्रतिशत सिटिजन्स बैंक डिवेन्चर २०९०’ ऋणपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका सम्पूर्ण काम सिटिजन्स क्यापिटल गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्