सार्वजनिक बिदाका दिन समेत यी बैंकहरुले दिदै छन् सेवा ! « Arthapath.com
२७ पुष २०८०, शुक्रबार

सार्वजनिक बिदाका दिन समेत यी बैंकहरुले दिदै छन् सेवा !



काठमाडौँ । सरकारले पृथ्वी जयन्तीको अवसरमा आज सार्वजनिक बिदा दिएको छ । सार्वजनिक बिदासँगै सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था समेत बन्द छन् ।

गोरखाका राजा पृथ्वीनारायण शाहले नेपालको भौगोलिक रुपमा एकीकरण गरेका थिए । उनको जन्मजयन्तीको अवसरमा सार्वजनिक बिदा दिने गरीएकोछ ।

बैंकहरुले भने आफ्ना ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै केहि शाखा कार्यालय खुला राखेका छन् ।


प्रतिक्रिया दिनुहोस्