अधिकारीले पाए उन्नती सहकार्य लघुवित्तको कायम मुकायम सिइओको जिम्मेवारी « Arthapath.com
२ असार २०८१, आईतवार

अधिकारीले पाए उन्नती सहकार्य लघुवित्तको कायम मुकायम सिइओको जिम्मेवारी



काठमाडौं । उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी नारायण अधिकारीलाई दिइएको छ ।

संस्थामा नायव प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत अधिकारीलाई असार १ गतेदेखि नै लागू हुनेगरि सो कायम मुकायमको जिम्मेवारी दिईएको हो ।


प्रतिक्रिया दिनुहोस्