अभियान लघुवित्तको बाह्य लेखापरीक्षक परिवर्तन « Arthapath.com
१७ असार २०८१, सोमबार

अभियान लघुवित्तको बाह्य लेखापरीक्षक परिवर्तन



काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्थाले बाह्य लेखापरिक्षक नियुक्ति गरेको छ ।

कम्पनीले केएमयू एण्ड एसोसिएट्स पुल्चोक ललितपुरका सिए रोशन श्रष्ठलाई बाह्य लेखापरीक्षक नियुक्ति गरेको हो । गत असार ६ गते बिहीबार सम्पन्न साधारण सभाबाट उनलाई चालु आर्थिक वर्षको लेखारीक्षक नियुक्ति गरिएको कम्पनीले जनएको छ।

यसअघि केजे एण्ड एसोसिएट्सका सिए सिजन बोहराले निरन्तर तीन वर्षसम्म लेखापरीक्षण गर्दै आएका थिए ।


प्रतिक्रिया दिनुहोस्