रसुवागढी हाइड्रोपावर लेखापरीक्षक नियुक्ति « Arthapath.com
१४ श्रावण २०८१, सोमबार

रसुवागढी हाइड्रोपावर लेखापरीक्षक नियुक्ति



काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनीले लेखापरीक्षक नियुक्ति गरेको छ । कम्पनीले लेखारीक्षक चार्टर्ड एकाउन्टेण्ट प्रतिक खनाललाई लेखापरीकमा नियुक्ति गरेको हो । उनलाई शुल्क बापत मुल्य अभिवृद्धि कर बाहेक ३ लाख रुपैयाँ उपलब्ध गराउने गरि जिम्मेवारी दिइएको हो।


प्रतिक्रिया दिनुहोस्