हिमाल दोलखा हाइड्रोपावरको अध्यक्षमा दहाल « Arthapath.com
१६ श्रावण २०८१, बुधबार

हिमाल दोलखा हाइड्रोपावरको अध्यक्षमा दहाल



काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनीको कार्यकारी अध्यक्ष (प्रबन्धक संचालक) मा रञ्जना दहाललाई नियुक्ति गरिएको छ।

कम्पनीको मंगलबार (असार १५ गते) बसेको कम्पनी संचालक समितिले दहाललाई अध्यक्षमा नियुक्ति गरेको हो । उनलाई आज अर्थात् साउन १६ गतेदेखि लागू हुने गरि अध्यक्षमा नियुक्ति गरिएको कम्पनीले जनाएको छ । उनको कार्यकाल चार वर्षको हुनेछ ।


प्रतिक्रिया दिनुहोस्