गोर्खाज फाइनान्सका संस्थापक संचालक राइले दिए राजिनमा « Arthapath.com
१६ श्रावण २०८१, बुधबार

गोर्खाज फाइनान्सका संस्थापक संचालक राइले दिए राजिनमा



काठमाडौं । गोर्खाज फाइनान्सका संचालक डेकिन्द्र कुमार राइले राजिनामा दिएका छन् ।

कम्पनीका संस्थापक संचालक राइले आफ्नो व्यक्तिगत कार्य व्यवस्ताका कारण पदबाट राजिनामा दिएका हुन् । उनले गत साउन ११ गते शुक्रबार संचालक पदबाट राजिनामा दिएका हुन् ।

उनको राजिनामा मंगलबार बसेको संचालक समितिको बैठकले सोहि दिनदेखि नै लागू हुने गरि स्वीकृत गरेको छ।


प्रतिक्रिया दिनुहोस्