छिमेक लघुवित्तको अध्यक्षमा जोशी सर्वसम्मत « Arthapath.com
२१ श्रावण २०८१, सोमबार

छिमेक लघुवित्तको अध्यक्षमा जोशी सर्वसम्मत



काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा रामचन्द्र जोशी सर्वसम्मत चयन भएका छन् । कम्पनीको साउन १८ गते बसेको संचालक समितिको बैठकले जोशीलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको हो ।


प्रतिक्रिया दिनुहोस्