सामसुङले नेपालमा ल्यायो नयाँ ग्यालेक्सि एम १६ ५जि आकर्षक डिजाईन र मोन्स्टर पर्फमेन्स

काठमाडाैँ । सामसुङ नेपालले आफ्नो चर्चित एम श्रृंखलामा नयाँ मोन्स्टर डिभाइस ग्यालेक्सि एम १६ ५ जी सार्वजनिक गरेको छ। यो फोनमा स्टाइल र नविनताको उत्कृष्ट संयोजन रहेको छ, जसले हरेक प्रयोगकर्तालाई नयाँ सम्भावनाको ढोका खोल्नेछ।
ग्यालेक्सि एम १६ ५ जी मोन्स्टर इनोभेसन र पर्फमेन्सका साथ आएको छ, जसले सिरिजको परम्परालाई निरन्तरता दिएको छ। नयाँ डिजाइन सहितको ग्यालेक्सि एम१६ ५ जी मोन्स्टर इनोभेसन र पर्फमेन्सका साथ आएको छ, जसले सिरिजको परम्परालाई निरन्तरता दिएको छ। नयाँ डिजाइनसहितको ग्यालेक्सि एम१६ ५ जी स्टाइल र परफर्मेन्स दुबैमा सुधार ल्याउन तयार गरिएको हो, र यसमा सेग्मेन्ट(अग्रणी एफएचडि + सुपर AMOLED डिस्प्ले, ६ वर्षको इक् अपग्रेड र सुरक्षा अपडेट पनि भएकोले एउटा नयाँ मापदण्ड नै स्थापित गरेको छ भनी सुमसुङ नेपाफका निर्देशक प्रणय रत्न स्थापितले बताए।
मनस्टार डिस्प्लेय
ग्यालेक्सि एम १६ ५ जीमा ६.७ इन्चको एफएचडि +सुपर AMOLED डिस्प्ले दिइएको छ, जसले भाइबरनेट कलर र स्पष्टता दिन्छ। यसको फाेनकाे क्षमताले घाममा पनि सजिलै हेर्न मिल्ने सुविधा दिन्छ – जेन जेड र मिलेनियल लागि एकदम उपयुक्त छ।
मनस्टार डिजाइन
नयाँ लाइनर ग्रुप क्यामेरा मोड्युल, सन्तुलित र बाेल्ड रंग संयोजन, र ७.९ एमएम सिलिम डिजाइनले यो डिभाइसलाई स्टाइलिस र ट्रेन्डी बनाएको छ। तीन रंगमा रातो गुलाबी, पुदिना हरियो रथन्डर ब्ल्याक।
मनस्टार प्रदर्शन र कनेक्टिविटी
ग्यालेक्सि एम १६ ५ जीमा मिडियाटेक डाइमेन्सिटी ६ हजार ३०० प्रोसेसर प्रयोग गरिएको छ – जसले मल्टिटास्किंगमा छिटाे र दक्षता सुनिश्चित गर्छ।
मनस्टार क्यामेरा
५० एमपिको मुख्य क्यामेरा,५ एमपिको अल्ट्रा(वाइड), २ एमपिकोमाइक्राे क्यामेरा र १३ एमपिको फ्रन्ट क्यामेराले तपाईंको फोटो र सेल्फी अनुभवलाई अर्को स्तरमा पुर्याउनेछ।
मनस्टार ब्याट्रि
५ हजार एमएचको ब्याट्रि र २५ वाटकाे फास्ट चार्जिङ सपोर्टले लामो समयसम्म ब्राउज, गेमिंग र बिन्ज(वाचिंग) गर्न मिल्छ।
मनस्टार ग्यालेक्सि एक्सप्रेन्स
सामसुङले ग्यालेक्सि एम १६ ५ जि मार्फत ६ वर्षको ओएस अपडेट र ६ वर्षको सुरक्षा अपडेट उपलब्ध गराउँदै छ। साथै, सामसुङ नक्स भल्ट सुरक्षा प्रणाली र भ्वाइस फक्स जस्ता फिचरले प्रयोगकर्तालाई सुरक्षित र स्पष्ट अनुभव दिन्छ।
मूल्य र उपलब्धता
सामसुङले ग्यालेक्सि एम १६ ५ जि नेपालभरका सामसुङको आधिकारिक स्टोरहरूमा उपलब्ध छ। सामसुङका रङ कालो, हल्का हरियो, र हल्का गुलाबी हुन्र ।

सुविधाजनक इएमआइ सुविधाहरू
सामसुङ इस्सेट लाइनाइन्स सेवा अन्तर्गत, हुलास फाइनसर्भिस बाट मात्र नागरिकताकै आधारमा न्यूनतम एनपिआर १३५०/ महिनाको इएमआइमा फोन खरिद गर्न सकिन्छ। साथै, पुराना फोन साटेर ग्यालेक्सि १६ ५ जि किन्न सबकाे फाेन र अर्काे मार्फत एक्सचेन्ज गर्न सकिन्छ।