बुधबार ११ अन्तर्राष्ट्रिय उडान मार्फत नेपाली आउदै

काठमाण्डौ – बुधबार नेपाली ल्याउन लागि ११ वटा अन्तर्राष्ट्रिय उडान हुने भएको छ ।
आज खाडीका देश र मलेसियाबाट विभिन्न पाँच उडानमार्फत नेपाली स्वदेश फकदै छन ।
आज केही समयअघि यूएई र कतारको दोहाबाट नेपाली लिएरे जहाज काठमाण्डौ आइपुगेको छ ।
बुधबार हिमालय एअरलाइन्स, नेपाल एअरलाइन्स र कतार एअरवेज नेपाली लिएर आउनेछन् ।
हिमालय एअरलाइन्समार्फत मलेसियाको क्लालाम्पुरबाट नेपाली स्वदेश फर्कंदै छन् ।
आज साउदी, यूएई, मलेसिया लगायतका देशमा नेपाली लिन जहाज जाँदैछन् ।