समृद्धि फाइनान्समा रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ? « Arthapath.com
३० आश्विन २०७९, आईतवार

समृद्धि फाइनान्समा रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?



काठमाडौं । समृद्धि फाइनान्स लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले आइतबार एक सूचना प्रकाशित गर्दै विभिन्न पदका लागि कर्मचारी मागेको हो ।

कम्पनीले अफिसर (अप्रेसन एण्ड एडमिन), अफिसर ( क्रेडिट एण्ड रिकभरी) र रिलेशनसिप म्यानेजरमा कर्मचारी आवश्यक रहेको छ । जसका लागि शैक्षिक योग्यता विभिन्न विषय लिइ स्नात्तक तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको छ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक काजगात संकलन गरी कात्तिक ६ गते भित्र संस्थाको इमेल मार्फत आवेदन दिन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्