महुली लघुवित्तमा रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ? « Arthapath.com
२२ पुष २०७९, शुक्रबार

महुली लघुवित्तमा रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?



काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दे २ पदका लागि कर्मचारी मागेको हो ।

कम्पनीले बरिष्ठ सहायक र कनिष्ठ सहायक प्रशिक्षार्थी/कनिष्ठ सहायक मा केही संख्यामा कर्मचारी माग गरेको छ । जसका लागि शैक्षिक योग्यता प्रविणता प्रमाण पत्र वा प्ल टु तह उत्तिणए गरेको तथा बैंक तथा वित्तीय संस्थामा अनुभवि कर्मचारी मागेको हो ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी माघ ६ गते भित्र कम्पनीको बेवसाइट https://www.mslbsl.com.np/career/online-registration मार्फत आवेदन दिन सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्