सिद्धार्थ बैंकमा रोजगारीको अवसर « Arthapath.com
२७ पुष २०७९, बुधबार

सिद्धार्थ बैंकमा रोजगारीको अवसर



काठमाडौैं । सिद्धार्थ बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले विभिन्न पदमा कर्मचारी मागेको हो ।

बैंकले एक सूचना प्रकाशित गर्दै डिजिटल फाइनान्सियल सर्भिस म्यानेजर, डिजिटल बैंकिङ एप्लकेशसन, विजनेश इन्टेलिजेन्स, डाटा इन्जिनियर र पावर बिएल अन्य पदमा कर्मचारी माग गरेको छ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी बैंकको बेवसाइट मार्फत माघ ११ गतेसम्म आवेदन दिन सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्