समृद्धि फाइनान्सले माग्यो कर्मचारी, शैक्षिक योग्यता कति ?

काठमाडौं । समृद्धि फाइनान्सले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै २ पदका लागि कर्मचारी मागेको हो ।
कम्पनीले इटहरी शाखाका लागि ब्रान्च म्यानेजर १ जना र काठमाडौंको लागि बिजनेस डेभलपमेन्ट अफिसर १ जना मागेको हो । जसका लागि शैक्षिक योग्यता मान्यता प्राप्त शैक्षिक संस्थाबाट स्नातक तह उत्तिर्ण गरेको हुनुपर्नेछ ।
योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी माघ १६ गतेभित्र कम्पनीको बेवसाइट मार्फत आवेदन दिन सकिनेछ ।
