एनआईसी एशिया लघुवित्तले माग्यो ठूलो संख्यामा कर्मचारी, शैक्षिक योग्यता कति ? « Arthapath.com
२५ माघ २०७९, बुधबार

एनआईसी एशिया लघुवित्तले माग्यो ठूलो संख्यामा कर्मचारी, शैक्षिक योग्यता कति ?



काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । लघुवित्तले एक सूचना प्रकाशित गर्दै ठूलो संख्यामा कर्मचारी माग गरेको हो ।

लघुवित्तले सुपरभाइजर । बरिष्ठ सहायक (शाखा प्रमुख) मा ५ जना, सहायकमा १० जना र कनिष्ठ सहायकमा १५ जना कर्मचारी मागेको हो । जसका लागि शैक्षिक योग्यता मान्यता प्राप्त संस्थाबाट प्रविणता प्रमाप पत्र तह उत्तिर्ण गरेको र लघुवित्तका अनुविभ कर्मचारी माग गरेको हो ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (माघ २५ गते) ले १५ दिन भित्र संस्थाको बेवसाइट मार्फत आवेदन दिन सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्