साधना लघुवित्तमा रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ? « Arthapath.com
५ फाल्गुन २०७९, शुक्रबार

साधना लघुवित्तमा रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?



काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी मागेको हो ।

संस्थाले प्रबन्धक र अधिकृत पदमा १ जना तथा अधिकृत सहायक र सहायक प्रशिक्षार्थि पदमा केहि संख्यामा कर्मचारी माग गरेको छ । जसका लागि शैक्षिक योग्यता प्लसटु उत्तिर्णदेखि स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्ने छ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (फागुन ४ गते) ले १५ दिन भित्र कम्पनीको वेबसाइट मार्फत आवेदन दिन सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्