सामुदायिक लघुवित्तले माग्यो कर्मचारी, मासिक तलब कति ? « Arthapath.com
७ फाल्गुन २०७९, आईतवार

सामुदायिक लघुवित्तले माग्यो कर्मचारी, मासिक तलब कति ?



काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । लघुवित्तले एक सूचना प्रकाशित गर्दै कनिष्ठ सहायकमा कर्मचारी मागेको हो ।

सो पदका लागि शैक्षिक योग्यता प्रमाणपत्र वा सो सरहको परीक्षा उत्तिर्ण गरेको तथा इमेल, इन्टरनेट र कम्प्युटर संचालन सम्बन्धी ज्ञान भएको हुनुपर्ने छ ।

साथै, तलब भने कम्पनीको नियमानुसार हुने संस्थाले जनाएको छ । योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित गरेको मिति (फागुन ७ गते) ले १५ दिन भित्र कम्पनीको केन्द्रिय कार्यालय वा इमेल मार्फत आवेदन दिन सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्