पृथ्वी राजमार्ग अन्तर्गत मलेखु–मुग्लिन सडक खण्ड असार ७ गतेसम्म बन्द हुने « Arthapath.com
३० जेष्ठ २०८२, शुक्रबार

पृथ्वी राजमार्ग अन्तर्गत मलेखु–मुग्लिन सडक खण्ड असार ७ गतेसम्म बन्द हुने



काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत मलेखु–मुग्लिन सडक खण्ड एक हप्तासम्म बन्द हुने भएको छ ।

सो सडक खण्ड भोलि अर्थात् जेठ ३० गते गतेदेखि असार ७ गतेसम्म रातिमा आंशिक बन्द हुने भएको हो ।

शुक्रबारदेखि आगामी असार ७ गतेसम्म दैनिक साढे ४ घण्टा सडक बन्द हुने भएको छ । सडक हरेक दिन राति १०ः३० बजेदेखि बिहान ३ बजेसम्म पूर्णरुपमा बन्द हुनेछ ।


प्रतिक्रिया दिनुहोस्