बीमा समितिको जनचेतनामूलक भिडियो सार्वजनिक ( भिडियोसहित ) « Arthapath.com
५ आश्विन २०७८, मंगलवार

बीमा समितिको जनचेतनामूलक भिडियो सार्वजनिक ( भिडियोसहित )



काठमाडौ । बीमा समितिले बीमा सम्बन्धी जनचेतनामूलक भिडियो सार्वजनिक गरेको छ । हिजो समितिको युट्युव च्यानलमार्फत बीमाको जनचेतना मुलक भिडियो सार्वजनिक भएको हो ।

मह जोडी हरिबंश आचार्य तथा मदनकृष्ण श्रेष्ठले अभिनय गरेको २ मिनेटको उक्त भिडियोमा जीवन बिमा र निर्जिवन बीमासम्बन्धी जनचेतनामुलक संदेश दिन खोजीएको छ ।

नेपाली भाषा, भोजपुरी भाषा तथा मैथली भाषामा बीमा सम्बन्धि सन्देश उक्त भिडियोमा रहेको छ ।

यस्तो छ बिमा सतितिले जारी गरेको जनचेतनामुलक संदेशको भिडियो :


प्रतिक्रिया दिनुहोस्