अजोड इन्स्योरेन्सको सीइओ कुमार बहादुर खत्रीको कार्यकाल थप « Arthapath.com
१६ बैशाख २०७९, शुक्रबार

अजोड इन्स्योरेन्सको सीइओ कुमार बहादुर खत्रीको कार्यकाल थप



काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीइओ) कुमार बहादुर खत्रीको कार्यकाल थप गर्ने निर्णय गरेको छ । कम्पनीले आज नेप्से मार्फत एक सूचना प्रकाशित गर्ने कार्यकाल पथ गर्ने निर्णय गरेको जनाएको हो ।

बैशाख १५ गते बसेको संचालक समितिको १०४औं बैठकले कम्पनीका सीईओ खत्रीको कार्यकाल ४ वर्ष थप गर्ने निर्णय गरेको हो । कम्पनीले खत्रीको ४ वर्ष कार्यकाल थप गर्न स्वीकृतिका लागि बीमा समितिमा पेश गर्ने निर्णय गरेको हो ।


प्रतिक्रिया दिनुहोस्