प्रभु लाइफ इन्स्योरेन्सको सिईओमा सन्तोष प्रसाई नियुक्त, स्वीकृतका लागि बीमा समिति « Arthapath.com
२३ बैशाख २०७९, शुक्रबार

प्रभु लाइफ इन्स्योरेन्सको सिईओमा सन्तोष प्रसाई नियुक्त, स्वीकृतका लागि बीमा समिति



काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा सन्तोष प्रसाई नियुक्त भएका छन् ।

बैशाख २२ गते बसेको संचालक समितिको १२४औं बैठकले कम्पनीका रिक्त रहेको प्रमुख कार्यकारी अधिकृतको पदमा बीमा समितिबाट स्वीकृत प्राप्त भएपछि लागू हुने गरी प्रसाईलाई नियुक्त गरेको हो ।

चार्टर्ड एकाउन्टेन्ट प्रसाईले यस अगाडी नेपाल लाइफमा ४ वर्ष तीन महिना काम गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्